Buddha Subba Gold Cup 2024

11th Budha Subba Gold Cup 2024

धरान समाज यु के ले आयोजना गरेको ११औ बुढा सुब्बा गोल्ड कप, गत सनिबार क्रेन्फोर्ड कम्युनिटी कलेजमा सफलता पुर्बक सम्मपन्न भएको थियो। १७ टिम समाबेस रहेको सो फूटबल खेलमा बिजयी टिम Hangthum Club ले £१२०० र रनर्सअप BYNC ले £५०० साथै ट्रफी हरु जितेका थिए। भेटरन मा बिजयी टिम Dharan Read more…