DSUK Annual General Meeting 2019
धरान समाज युकेको बार्षिक साधारण सभा धरान समाज युकेले गत साता १६ मार्च २०१९ शनिबारको दिन साउथ ह्यारो लण्डन अवस्थित राफा विण्ड्सक क्लबमा समाजको अध्यक्ष सूर्यमान गुरुङको अध्यक्षतामा बार्षिक साधारण सभा विभिन्न बिषयहरुमा केन्द्रित रही सफलतापुर्बक सम्पन्न गरेको छ । अपरान्हको ठिक ४ बजे शुरु भएको बैठकलाई समाजको महासचिव खड्काहाङ्ग Read more…